लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौं बाहिरियो

लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौं बाहिरियो

मंसिर २५, २०८२
समाचार
System Administrator
84 views

काठमाडौं, २४ मङ्सिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो ।

काठमाडौं भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे । काठमाडौंका सन्तोष यादवले दुई विकेट लिए ।

सम्बन्धित पोस्टहरू

सरकारले ज्येष्ठ नागरिक भत्ता बृद्धि घोषणा गर्यो

सरकारले नयाँ सुविधासहित ज्येष्ठ नागरिकहरूको मासिक भत्ता बढायो।...

सम्पूर्ण नेपालमा ज्येष्ठ नागरिक दिवस मनाइयो

सांस्कृतिक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय वृद्ध व्यक्ति दिवस मनाइयो।...

काठमाडौंमा ज्येष्ठ नागरिकहरूको लागि नयाँ सामुदायिक केन्द्र उद्घाटन

मनोरञ्जनात्मक सुविधाहरू सहित नयाँ सामुदायिक केन्द्र खुल्यो।...